विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयको भवन निर्माणका लागि विदेशी युवा–युवतीको टोली सोमबारदेखि श्रमदानमा जुटेका छन् । विल्डवन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने तीन कोठे विद्यालय भवन निर्माणका लागि केयर संस्थामा आबद्ध २२ विदेशी युवा–युवतीको टोली श्रमदानमा जुटेको हो । भवन निर्माणका लागि जग खन्ने, ढुंगा बोक्ने, बालुवा ओसार्ने र … Continue reading विद्यालय भवन निर्माणमा श्रमदान गर्दै विदेशी टोली